मेरा लागि सपना देख्ने, क्षण क्षणको आभास दिने
मेरो सफलतामा खुसी हुने, मेरो दुःखमा मलम लाउने,
निस्वार्थ र अटल मेरा बाबा ।।
सन्तानका लागि काँडामा हिँड्ने, दुनियाँसँग...
तिम्रो कविता मेरो कविता
पहिले तिम्रो कविता सुनाउ
अनि म मेरो कविता सुनाउँछु
त्यसपछि
एक हरफ तिम्रो कविता
अर्को हरफ मेरो कविता
क्रमश मिसाएर पढौँ
यसो गर्दा
कस्तो सुनियो हाम्रो कविता
दुनियाँलाई सोधौँ...
मेरो काले मीठो खानु पर्यो अरे
आदिसरो पोखेर खान छोडेको छैन
आधुनिक जमानाका उपमानव जस्तो
बेला बेला आउटिङ जानू पर्यो अरे
मेरो प्यारे राम्रो लाउनु पर्यो अरे
बा को...