यो स्थान विज्ञापनको लागि खाली छ

विज्ञापनमार्फत साहित्यलाई प्रवर्धन गर्नुहोस्

WhatsApp

अनिसा कार्कीको कविता : मेरो देश

मेरो देश

लेखक: अनिसा कार्की

ठेगाना: कपन, काठमाडौँ

विद्यालय: पुष्पलाल मेमोरियल सेकेन्डरी स्कुल

शैली: कविता

प्रकाशन मिति: २९ श्रावण २०८२, बिहिवार

मेरो देश सुन्दर र राम्रो छ,
यहाँको हावापानी स्वच्छ छ।

वन, झाडी र जङ्गल निकै हरियाली छ,
त्यसैले त हाम्रो देश राम्रो छ।

विदेशबाट मानिस यहाँ आउँछन् र घुम्छ्न्
त्यसैले त हाम्रो देशलाई राम्रो भन्छन् ।

हाम्रो देशमा अनेकौं फूलहरू फूलेका छन्
त्यसैले त हाम्रो देशलाई राम्रो भन्छन्

हाम्रो देशमा अग्ला मनोरम हिमाल छन् त्यसैले त हाम्रो देशलाई राम्रो ठान्छन् ।

नदि र खोला कलकल बग्छ्न्
त्यसैले त हाम्रो देशलाई राम्रो मान्छ्न्।

जनक र बुद्ध यहीँ जन्मेका हुन्
त्यसैले हाम्रो देशलाई राम्रो मान्छन् ।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य