दियो

लेखक: प्रिजा पोख्रेल
ठेगाना: कपन, काठमाडौँ
विद्यालय: शारदा एकेडेमी, कक्षा : ७
शैली: कविता
प्रकाशन मिति: २०८२ भाद्र १२ बिहिवार
सानो छ आकारमा, तर उज्यालो दिन्छ संसारमा ।
दियो हो त्यो, जसले आफू जल्छ,
अरुलाई देखाउँछ बाटो, त्यो,
जसले हटाउँछ घनघोर रातो ।
तेल सकिंदै जान्छ बिस्तारै
, तर दियो बलेर मर्छ शान्त छ, मौन
छ, तर शक्तिशाली मायाले भरिएको,
उज्यालोको साथी
दियो त झल्को हो आशाको,
अन्धकारमा भरोसाको ।
हामी पनि बनौँ
यस्तै अरुलाई उज्यालो बाँड्ने जीवनजस्तो ।
प्रतिक्रिया दिनुहोस्

