आमा

लेखक: हौसला खड्का
ठेगाना: कपन, काठमाडौँ
विद्यालय: शारदा एकेडेमी, कक्षा : ८
शैली: कविता
प्रकाशन मिति: २२ साउन २०८२
नौ नौ महिना कोखमा राखी जन्म दिने आमा ।
धेरै दुःख कष्ट सही, संसार देखाउने आमा ॥
भोक निद्रा नभनी, गर्ने तिमी सुसार ।
आमा तिम्रो महिमा, असाध्यै छ अपार ॥
ताेते बोली ताते ताते गर्दै, बोल्न हिड्न सिकाउने ।
आदर सत्कार, असल संस्कार पनि सिकाउने ॥
संसारमा तिमीभन्दा प्यारो कोही छैन ।
प्रतिक्रिया दिनुहोस्

