रातोसूर्य

5049 पोस्ट

Exclusive articles:

कसैले माग्दैमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिँदैनन् ः मन्त्री ज्वाला

काठमाडौं, २८ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित विशेष–साक्षात्कार कार्यक्रममा...

नर्सिङ कलेज सञ्चालकदेखि नर्सहरु शिक्षण संस्था बन्द गरेर प्रर्दशनमा

काठमाडौं, २८ साउन । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालेर प्रर्दशन गरेको छ...

ठोस रुपमा कार्ययोजना बनाएर काम नगर्दा कमि कमजोरीहरु देखिए ः मन्त्री शर्मा

काठमाडौं, २८ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ठोस रुपमा कार्ययोजना बनाएर काम नगरेको कारण कमि कमजोरीहरु देखिएको बताएकी छिन् । आर्थिक...

गृहमन्त्रीलाई ओलीको प्रश्न ः चुरोटको बट्टामा सुन भेटिदा जवाफदेही बन्नु पर्दैन ?

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हँुदा त्यस्मा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर...

सिँचाई विभागमा तालावन्दी गर्न पुगेका ४५ जना बढी निर्माण व्यवसायी पक्राउ

काठमाडौं, २८ साउन ।नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । समयमा भुक्तानी नपाएको र...

Breaking

spot_imgspot_img
प्रतिक्रिया दिनुहोस्