Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

गृहमन्त्रीलाई ओलीको प्रश्न ः चुरोटको बट्टामा सुन भेटिदा जवाफदेही बन्नु पर्दैन ?

सम्बन्धित खबर

काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हँुदा त्यस्मा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन् । आईतबार ललितपुरमा आयोजित पत्रकार सम्म्ेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताए ।

उनले भने ‘ गृह मन्त्रीले त खासमा रोस्टममा उभिन जानु आफै राजीनामा गर्नु बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ सुन् भनेर राखेको ठाउँबाट चोरी हुन्छ गृह मन्त्री जवाफदेही होईन त्यो ? गृह मन्त्री ज्यू, क्वीन्टलका क्वीन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ यस्तो कति छ ? त्यस्तालाई कस्को सिफारिसमा कस्ले दियो नागरिकता ? त्यतिबेलाको प्रतिबेदन कहाँ छ गायब गरिएको छ ।

यो त तार काट्ने क्यमामेराको मुन्टो अर्कोतिर फर्काउने घाँटी कर्माउने कस्तो सरकार हो यो ?कुरा ठूलो गर्ने अनि देशको. मायाँ छैन् २ ४ जना स्वार्थीतत्वको कुरा सुनेर पछाडि लाग्ने ?

अध्यक्ष ओलीले सरकारले सुन तस्करी प्रकरणको छानविन उच्च स्तरीय र स्वतन्त्र हुनुपर्ने बताउँदै कर्मचारीको निर्देशित हुन नहुने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष