काठमाडौंमा भूकम्पको धक्का महसुस

Categories:

-

काठमाडौं, ७ मंसिर । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।  विहान १ बजेर १९ जाँदा  काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण केही समयमा ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य