काठमाडौं, ७ मंसिर । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

