Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

दीपक निरौलाको  साथबाट प्रहरीले एक कार्टुन चाउचाउ भेट्यो  !

भर्खरै

काठमाडौं, ३ मंसिर। हिजो शुक्रवार साँझ  बिरामी भेट्न गएका नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ ( ख) का उम्मेदवार दीपक निरौलाको टोलीमाथि  गठबन्धन दलका कार्यकर्ताहरूले दुर्व्यवहार गर्दै गरेपछि स्थानीय प्रहरीले उनीहरूलाई उद्धार गरेको थियो ।

 करिब ५ घण्टाको  गठबन्धन दलका कार्यकर्ताहरूको दबाब पछि  प्रहरी र  निर्वाचन आयोगले दीपक निरौला र उनको टोलीले प्रयोग गरेको गाडी देखि शरीरमाथि पनि खानतलासी गर्दै मुल्चुका  उठाएर मध्ये राति १२:३०  बजे प्रहरीले आफ्नै गाडी प्रयोग गरि  घर पुर्याई दिएको  थियो ।

छोड्नु भन्दा अगाडि स्थानीय निर्वाचन कार्यालय र प्रहरी वृत्त महाराजगञ्जमा उनीहरूबाट बरामद भएको सामग्रीको विवरण सार्वजनिक गरेको थियो ।

दिपक निरौलाले पैसा बाडेको आरोप निराधार भएको प्रहरी र निर्वाचन आयोगको ठहर सबै छुटे

सार्वजनिक गरिएको विवरणमा निर्वाचन कार्यालय भन्छ  :  एउटा  बोलेरो गाडी, एक कार्टुन वाई वाई चाउचाउ, तिन थान मोबाइल   तथा केही बन्डल प्रचार प्रसार सामग्री भेटिएको  बताएको छ । हेर्नुहोस् भिडियो :

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img