काठमाडौं । १६ माघ २०८ मा रातोसूर्य डटकममा प्र्रकाशित समाचार ‘मिटरब्याजी राजु अवालेको धन्दा, प्रहरीको पैसा मिटर ब्याजमा, प्रहरी लगाएरै असुली’ शीर्षकको समाचारलाई लिएर राजु अवालेले आपत्ति जनाएका छन् ।
अवालेले प्रेस काउन्सिल नेपालमा दिएको उजुरीमा समाचारमा सत्यता नभएको, चरित्र हत्या भएको, मानसिक तनाव दिएको र एकतर्फी समाचार लेखेको भनेर आवश्यक कार्वाही माग गर्दै काउन्सिलमा उजुरी गरेका हुन् ।
अवालेले समाचारमा भनेजस्तो कार्य आफूबाट नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्

