spot_img
16.1 C
Kathmandu
Thursday, February 13, 2025
spot_imgspot_imgspot_imgspot_img

पल शाह हिरासतमा रहेको बेआ हिट भैरहेको ‘पवित्र माया’

spot_img

-

काठमाडौँ । अभिनेत एवम मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र
माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त
गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

आर बि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवम संगीतकार कर्साङ
लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन । भिडियोमा अभिनेता पल
शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र
राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र
शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन । एक नाबालिक गायिकाले करणी
गरेको आरोप लागेपछी उनी आँफैँ तनहुँँ प्रहरी कार्यालयमा पुगेका हुन ।

हेर्नुहोस भिडियो

https://youtu.be/2s0eM6ml9LA

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग