spot_img
8.1 C
Kathmandu
Thursday, January 16, 2025
spot_imgspot_imgspot_imgspot_img

गायक राजेशपायल राईमाथि अमेरिकामा हातपात

spot_img

-

काठमाडौँ। चर्चित गायक राजेश पायल राईमाथि अमेरिकामा प्रस्तुति दिइरहेको बेला स्टेजमै हातपात भएको छ ।

अंग्रेजी नयाँ वर्षको अवसरमा न्युयोर्क शहरमा आयोजित एक कन्सर्टमा उनीमाथि दुर्व्यवहार भएको हो ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना गरेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका हुन् । उनीमाथि हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कोरोनापछि पहिलो यात्राको रुपमा ८ दिनको कन्सर्ट लिएर ४ दिन अघि गायक राई अमेरिका उडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग