काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग...
काठमाडौं,२६ भदौ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।...
काठमाडौं,२५ भदौ । ब्राजिलका फुटबलर नेइमार छिट्टै मैदानमा फर्किने तयारी गरेका छन् ।
गतबर्षको नोभेम्बरमा घुँडाको लिगामेन्ट इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमारले गोप्य रुपमा...
काठमाडौं,२५ भदौ ।विशेष अदालतले बहुचर्चित मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ। अदालतले इटालियन निर्माण कम्पनी सीएमसीलाई पनि भ्रष्टाचारमा...
काठमाडौं,२३ भदौ । सुन्दरीजलमा मृत अवस्थामा फेला परेकी युवतीको हत्या भएको खुलेको छ। प्रहरीले दिएको जानकारी अनुसार हत्या भएकी युवती सिरहाकी राम दुलारी थिइन्,...