प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

Categories:

-

काठमाडौँ,२४भदौ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले केह बेरमा सम्बोधन गर्ने तयारी गरेका छन्

प्रधानसेनापति सिग्देलले सोमबार र मंगलबारको जेनजीको आन्दोलनपछि विकसित भएको घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य