बुढानिलकण्ठस्थित देउवा चोकमा प्रदर्शनकारीहरुको नाराजुलुस सुरु

Categories:

-

काठमाडौँ,२४ भदौ । काठमाडौंको बुढानिलकण्ठस्थित देउवा चोकमा प्रदर्शनकारी भेला भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास छिर्ने चोकमा प्रदर्शनकारी भेला भएका हुन्।

अहिले प्रदर्शनकारीहरू विभिन्न नेताहरूको घर अगाडि पुगेर प्रदर्शन गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा पनि तोडफोड भएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य