प्रतिनिधिसभा बैठकमा संबैधानिक परिषद बिधेयक फिर्ता आउने

-

काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्र पढेर सुनाउने छन्।

साथै, संघीय संसदका महासिचवले संबैधानिक परिषद ९।काम, कर्तब्य, अधिकार र कार्यबिधि० सबन्धी ९पहिलो संसोधन० बिधेयक, २०७९ राष्ट्रपतवाट प्राप्त सन्देशको जानकारी दिनेछन् भने सार्बजनिक लेखा समितिको २३ औं बार्षिक प्रतिवेदन, २०८२ मा उल्लेखित आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व एेन, स्विकृत गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास ९पहिलो संसोधन० बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले ‘विश्व ब्यापार संगठनको मत्स्य उधोगमा सहुलियत सबन्धी सम्झौताको प्रावधान माथी सदनमा छलफल र अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य