‘सम्मानको’ शीर्षक दिएर गरिएको अपमानविरुद्ध भण्डारीले आज मुख खोल्ने, दिउँसो पत्रकार सम्मेलन

-

काठमाडौं ९ साउन, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ विद्यादेवी भण्डारीको सदस्यतामा गरेको ञकुझका विरूद्धमा पत्रकार सम्मेलन मार्फत धारणा सार्वजनिक हुने भएको छ ।
उनले आज एक पत्रकार सम्मेलनको आायोजना गरि सम्मानको शीर्ष दिएर गरिएको अपमानविरुद्ध मुख खोल्ने भएको भण्डारी निकट एक नेताले बताए।

शुक्रबारको साइतमा एमालेको पूर्व उपाध्यक्ष समेतरहेकी भण्डारीलेआफ
्नो सदस्यता कु गरिएको बारे धारणा राख्ने निकट नेताहरूले बताएका छन । उनीहरूका अनुसार आज शुक्रबार दिउँसो ३ बजे कार्की ब्यांकेट बबरमहलमा पत्रकार सम्मेलन हुनेछ ।

आजको पत्रकार सम्मेलनपछि पूर्व राष्ट्रपति भण्डारीको संभावित कदमबारे पनि सार्बजनिक हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य