कान्तिलोकपथ सडकखण्ड अवरुद्ध

Categories:

-

हेटौडा,३२ असार   । मकवानपुरको भिमफेदि- ८ भर्यातङडाँडा स्थित कान्तिलोकपथ सडक खण्ड पुर्णरुपमा अवरुद्ध भएको छ ।

गएराती भिमफेदिको भर्यातङडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा पहिरो झरी सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहेकाले हालका लागि वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य