बुढानिलण्ठ वडा २ काे कार्यालय नजिकै झाडीमा मृत अवस्थामा एक व्यक्ति फेला

Categories:

-

 काठमाडौ, ७ बैशाख। बुढानिलण्ठ नगरपालिका वडा नम्बर २ काे कार्यलय नजिकैको घुम्तीमा रहेको झाडीमा आज साँझ ५ बजे  एक जनाको शव फेला परेको छ।

स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा नेपाल प्रहरीको टोली पुगिसकेको छ भने आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।

शवको पहिचान र मृत्युको कारण खुल्न बाँकी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य