राष्ट्रपति पौडेलले गरेको नगरकोट भ्रमण बर्षको उदघाटन

Categories:

-

काठमाडौं, १ बैशाख । नगरकोट भ्रमण वर्ष २०८२ को नगरकोटमा आयोजित कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन ।


तस्बिरः प्रदीपराज वन्त

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य