काठमाडौं२८ चैत्र । नेपाल प्रहरीले दुर्गा प्रसाई पक्राउ परेका भन्ने भनी विभिन्न स्रोतहरू उल्लेख गर्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयबाट जारी विज्ञप्तिमा प्रसाई हाल प्रहरीको खोजी सूचीमा रहेको उल्लेख गर्दै, यस्ता भ्रामक समाचार प्रकाशन वा प्रसारण नगर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया दिनुहोस्



