मनाङको भ्राकामा ३.८ म्याग्निच्युडको भूकम्प

Categories:

-

मनाङ, फागुन ५ – मनाङको भ्राका क्षेत्रमा आज बिहान ८:२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको छ।

नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले साना तथा मध्यम भूकम्पहरू समय-समयमा आइरहने अनुसन्धान केन्द्रले जनाएको छ। हालसम्म कुनै पनि क्षति वा क्षतिको विवरण प्राप्त नभए पनि स्थानीयहरू सतर्क रहन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य