काठमाडौँ, मङ्सिर १६ । जाजरकोटको कुशे गाउँपालिका ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन्। उनले ३४७ मत प्राप्त गरेका छन्, जबकि नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३३२ मत प्राप्त गरेर पराजित भएका छन्। एमालेका उम्मेदवारले २५२ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्


