चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

Categories:

-

काठमाडौं,१३ भदौ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य