spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, २२ असार । असार २२ गते(आजशनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।  निर्वाचनको मिति पनि नतोकेको हुनाले निर्वाचन अनिश्चित भएको छ।सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग