spot_img
18.1 C
Kathmandu
Tuesday, January 14, 2025
spot_imgspot_imgspot_imgspot_img

निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम

spot_img

-

काठमाडौं, १६ चैत। काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ। महानगरापलिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न १ महिनाको अल्टिमेटम दिएको हो।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकोले माहानगरले सो व्यवस्था बमोजिम विद्यालयहरुको नेपालीकरण गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग