बाग्लुङ पुगे ओली

Categories:

-

काठमाडौं, २३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाग्लुङ पुगेका छन ।

काठमाडौंमा सत्ता गठबन्धन ‘उथलपुथल’का बिचमा र मन्त्रीमण्डल बिस्तार भइरहदाँ एमाले अध्यक्ष ओली भने बाग्लुङ पुगेका हुन् ।

जारी ब्रमाण्डीय महायज्ञको समापन गर्न  बागलुङको पञ्चकोट पुगेका हुन, उनी आजै काठमाडौं फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य