पत्रकार बालकुमार नेपाललाई मातृशोक

Categories:

-

काठमाडौ, २२ फागुन । वरिष्ठ पत्रकार बालकुमार नेपाललाई मातृशोक परेको छ । पत्रकार नेपालकी आमा नीलकण्ठ नेपालको गत शनिवार राति निधन भएको हो ।

ब्लड प्रेसर र ब्रेन टयुमरबाट पीडित नेपालको उपचारका क्रममा ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय नेपालका चार छोरा र तीन छोरीहरूमध्ये पत्रकार नेपाल साइला छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य