बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ३५ वर्षीया महिलाको शव फेला

Categories:

-

काठमाडौं, ७ फागु । काठमाडौंमा एक महिलाको शव फेला परेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य