29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

बंगलादेश छिराउन लागिएको १० किलो सुन बरामद

सम्बन्धित खबर

काठमाडौं, ७ फागुन ।  भारतीय सीमा सुरक्षा बल बीएसएफले पश्चिम बंगालको भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट करोडौं मूल्यको अवैध सुन बरामद गरेको छ ।

भारतबाट सुन तस्करी गरि बंगलादेश छिराउने प्रयाश गरिरहेको भारतीय व्यक्तिले सीमापार तस्करी गर्ने प्रयासलाई विफल पार्दै ६ करोड भारतीय       रुपैयाँभन्दा बढीको सुन बरामद गरेको छ, स्रोतहरूले जनाएका छन् ।

आइतबार नादिया जिल्लाको होरन्दीपुर सीमा गाउँबाट बीएसएफको ३२औं बटालियनले अवैध सुन बरामद गरेको हो ।

१० किलोभन्दा बढी तौलका १६ वटा सुनको बार र चारवटा सुनको बिस्कुटसहित नादियाका एक स्थानीयवासी पक्राउ हुन् । भारत र बंगलादेशको अन्तर्राष्ट्रिय सिमानाको खेतमा सुन बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष