ललितानिवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ

Categories:

-

काठमाडौँ,४ फागुन । ललितानिवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् ।

विशेष अदालतले प्रकरणमा जोशीलाई सफाइ दिएको हो । उनीसँगै पूर्वसचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य