प्रहरीका ४८ एसपी र १२० डिएसपीको सरुवा

Categories:

-

काठमाडौँ ,१६ भदौ । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

सरुवा भएका अधिकृतहरुले भदौ महिनाको तलब, भत्ता सबै सरुवा भएको कार्यालयबाट बुझ्ने छन् । पछिल्लो सरुवापछि केही जिल्ला प्रहरी प्रमुखसमेत फेरिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य