Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

तीन वर्षमा ललितपुर देशकै उज्यालो शहर बन्ने मेयर महर्जनको दाबी

सम्बन्धित खबर

काठमाडौं,९ भाद्र । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, ललितपुरलाई देशकै उज्यालो शहरको रुपमा विकास गर्ने दाबी गरेका छन् ।

शुक्रबार ललितपुरमा नेपाल ईन्जिनियर्स संघले आयोजना गरेको अन्र्तक्रियामा उनले ललितपूरलाई उज्यालो बनाउँने कार्यमा निरन्तर लागिरहेको भन्दै अबको तीन वर्षपछि ललितपुर देशकै सबैभन्दा उज्यालो शहर बन्ने दाबी गरेका हुन् ।

उनले भने, ‘ललितपुरलाई उज्यालो बनाउँने कामलाई निरन्तरता दिइएको छ । दुई तिन वर्ष पछि जो कोही रात्रिकालिन अवस्थामा  प्लेनमा चडेर काठमाडौं छिरेर तल हेर्दा जुन शहर उज्यालो देखीन्छ त्यो ललितपुर हुनेछ । ’

उनले ललितपुर महानगरपालीकामा ईलेक्ट्रोनिक ईन्जिनियर, आईटी अफिसदेखी लिएर अहिलेको आवश्यकता अनुसारको मेनपावर व्यवस्था गर्ने बताए । उनले भने,‘ललितपुर महानगरपालीकामा ईलेक्ट्रोनिक ईन्जिनियर, आईटी अफिस देखी लिएर अहिलेको आवश्यकता अनुसारको मेनपावर व्यवस्था गर्न गईरहेको छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष