Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

केपी ओलीले राजनीतिमा घृणा र निन्दाको संस्कृति विकाश गरेको महासचिव भुसालको आरोप

सम्बन्धित खबर

काठमाडौं,७ भाद्र । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उद्यसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा ओलीको उद्यसंगै घृणा, निन्दा, खुट््टा तानातान, भत्र्सना र गाली गलौजको परम्परा बढ्दै, गएको आरोप लगाएका हुन् ।
उनले भने, ‘राजनीतिमा जतिबेला कमरेड ओलीजीको उदय भयो त्यसपछि राजनीतिमा घृणाको , निन्दाको खुट््टा तानातानको भ्रष्टाचारको गालीगलौजको परम्परा भन्नुहोस् संस्कृति बन्दै गयो । अहिले त ओलीजी भन्दा दश हात पर निन्दा भत्सर्नामा आए । नयाँ पुस्ता आए ।’

अहिले राजनीतिमा आएका नयाँ पपुलिस्टहरु केपी ओलीको मानस पुत्रहरु भएको टिप्पणी गर्दै भने, ‘उनले भने, त्यो पपुलिजम ठक्कर खायो त्यसपछि नयाँ पपुलिस्टहरु बजारमा आएका छन् । राजनीतिलाई असाध्यै सस्तो ठानेका छन् तिनीहरुले । तीनका कुरा र हाउभाउ सुन्नुस् । राजनीति मानौं चुड्कीको भरमा गर्ने भनेर सोच्दैछन् । त्यसैले ती ओलीजीका मानस पुत्रहरु हुन् अहिलेका पपुलिजमहरु भन्ने गरेको छु मैले । फन्टुस नयाँ पपुलिस्टहरु आउँदैछन् । ’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष