Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

नेपाल आइपुगेका बागेश्वरधाम सरकारले भने ः नेपाल भारतको अभिन्न अंग हो

सम्बन्धित खबर

काठमाडौं । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले नेपाल भारतको अभिन्न अंग भएको बताएका छन् ।

शुक्रबार काठमाडौं आएका वागेश्वर धाम सरकार विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै सनातन हिन्दू धर्मको पक्षमा नेपाल र भारतसँगसँगै रहेको चर्चा पनि गरे ।

सम्बोधनमा उनले नेपाल भारतको मित्र देश भएको चर्चा गर्दै भारतसंग कांधमा कांध मिलाएर पूरा संसारमा सनातनको झंण्डा फैलाउने देश भएको बताए ।

उनले भने ‘ यो यस्तो भक्तिको भूमि हो माता जानकीको नगरी हो नेपाल भारतको एक अभिन्न अंग ,भारतको मित्र देश भारतसंग कांधमा कांध मिलाएर पुरा संसारमा सनातनको झंण्डा फैलाउने देश हो । ’
शास्त्रीले नेपाल भन्दा सनाथ अरु कुनै राष्ट्र नभएको बताएका छन् ।

उनले भने ‘ अनाथ त्यो हुन्छ जसको कोही नाथ छैन । कसले भन्छ नेपाल अनाथ हो भनेर नेपालमा पशुपतिनाथ छ । ’
चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आईपुगेका हुन् ।

बागेश्वरधाम सरकारका नामले चर्चित धिरेन्द्र शास्त्री आध्यात्मिक गुरुका रूपमा परिचित छन् । उनी उत्तिकै विवादास्पद पनि मानिन्छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको पक्षमा आफ्नो प्रवचन राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष