कपनमा चल्यो बालेनको डोजर

Categories:

-

काठमाडौं, २७ साउन । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु  गरेको छ।


दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन ।  दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि महानगरले बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको हो ।


यसअघि बुढानिलकण्ठका स्थानीय र जनप्रतिनिधिले महानगरको कार्यक्षेत्र नपर्ने भन्दै डोजर चलाउन रोक लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य