महानगर टोली ललिता निवास वरपरका घर टहरा भत्काउन पुग्यो

Categories:

-

काठमाडौं, २५ असार । काठमाडौं महानगरका सुरक्षाकर्मीहरुले बालुवाटारस्थित ललिता निवास वरपरका घर टहरा भत्काउन थालेका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरण थप खुल्दै गएपछि महानगरले एक साताअघि पूर्जा र नक्साबिनाका घर टहरा भत्काउन सूचना जारी गरेको थियो ।

सूचनाको म्याद हिजो सकिएको भन्दै टोली बालुवाटार पुगेको हो । ललिता निवास वरपरका विवादित जग्गामा बनेका घर, टहरा, नर्सरीलगायत पूर्जा र नक्साबिनका सबै भौतिक संरचना हटाउन लागिएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य