अचेत अवस्थामा धनगढीमा एक महिला फेला

Categories:

-

धनगढी, ९ जेठ । धनगढीमा अचेत अवस्थामा एक महिला फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका–४ चटकपुर दिनेश एफएफ नजिकै महिला बेहोस अवस्थामा फेला परेकी हुन् ।

उनी सडक किनारमा बेहोस अवस्थामा फेला परेको प्रहरीलाई खबर गरिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य