भक्तपुरको एक काठ गोदाममा आगलागी

Categories:

-

काठमाडौं, ३१ वैशाख । भक्तपुरको काठ गोदाममा आगलागी भएको छ । भक्तपुरको चुनदेवी-५ मा रहेको काठ गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य