23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या अस्पताल भर्ना

सम्बन्धित खबर

काठमाडौं, चैत १८ । स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन  । शनिबार साँझ पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेका अनुसार उनि  चिकित्सकको निगरानीमा हुनुहुन्छ ।  परराष्ट्र विज्ञ चालिसेले भने, ‘‘पेटमा समस्या भएपछि उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ ।’’

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष