23.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा एकीकृत समाजवादी निकट अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी

सम्बन्धित खबर

मकवानपुर, ५ फागुन  । मकवानपुरमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत जिल्लाको हेटौंडा-६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा एकीकृत समाजवादी निकट अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी भएको छ ।

आइतबार भएको निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानलनै निर्वाचित भएको हो ।

यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने, कोषाध्यक्षमा रुपा राई, सदस्यहरुमा सपना राउत, सुजन गोले विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष