बालेन शाह आज लण्डन उड्दै

Categories:

-

काठमाडौं,२९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज लण्डन जाने भएका छन् । तीन दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिटमा सहभागी हुन मेयर बालेनसहित चार सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जनाएको छ ।

बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य