आजदेखि सरकारी कार्यालय समय ५ बजेसम्म

Categories:

-

काठमाडौँ, १६ माघ । आजदेखि सरकारी कार्यालय समय अपरान्ह ५ बजेसम्म भएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरेको थियो ।

जाडो यामको तीन महिना भने कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । बाँकी नौ महिना ७ घण्टा र शनिबार दिउँसो ३ बजेसम्म सरकारी कार्यालयको समय तोकिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य