“एसईई”को तालिका सार्वजनिक

Categories:

-

काठमाडौँ, १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक तालिकाअनुसार चैत १७ मा सुरु हुने एसईई चैत २९ गते सकिनेछ।

नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ।

हेर्नुहोस् तालिका

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य