Sunday, April 2, 2023
9.9 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ : ओली

भर्खरै

काठमाडौँ, माघ ५ गते ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा एमालेले उम्मेदवार उठाउने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता साझेदार दलहरुबीच पनि त्यही सहमति भएको बताए ।

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले राजनीतिक संयन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताए । कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर सुरु गरेको अभ्यासको निरन्तरता अहिलेको राजनीतिक संयन्त्र भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष