17.1 C
Kathmandu
Thursday, April 18, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशर्त विश्वासको मत दिने

सम्बन्धित खबर

काठमाडौँ ,२६ पुष ।नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सशर्त विश्वासको मत दिने निर्णय गरेको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गर्दै पार्टी विपक्षमा बस्ने भएको छ । पार्टी मुख्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा पार्टी संगठनको सुदृढीकरण,विस्तारमाथि पनि छलफल भएको बताइन्छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र जगन्नाथ खतिवडालगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष