हनुमानढोकामा एक जना मृत फेला

Categories:

-

काठमाडौं, १३ मंसिर । काठमाडौंको हनुमानढोकामा एक जना पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका २४ हनुमानढोका कालभैरव मन्दिर अगाडि पहिचान नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य