Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

भर्खरै

तेह्रथुम, ४ मंसिर ।मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img