Tuesday, December 6, 2022
10.1 C
Kathmandu
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला, डिस्पोज गर्दै सेना

भर्खरै

धनगढी, ४ मंसिर ।कैलाकीका ११ स्थानमा विस्फोटक वस्तु भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद विस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ । हालसम्म क्षतिको कुनै विवरण आएको छैन ।

गौरिगंगा नगरपालिका  ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

सम्बन्धित समाचार

विशेष

- Advertisement -spot_imgspot_imgspot_imgspot_img