28.1 C
Kathmandu
Saturday, April 20, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

नगरकोट सडक निर्माण ढिलाइकाे विराेधमा सडक अवरुद्ध

सम्बन्धित खबर

भक्तपुर, १६ कात्तिक ।भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई घण्टा सडक अवरुद्ध गरिएको छ । सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदबारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटीमा बुधबार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष